नेकपा संसदीय दलको नेतामा प्रचण्ड चयन

नेकपा संसदीय दलको नेतामा प्रचण्ड चयन
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको नेतामा संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' चयन भएका छन्।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको संसदीय दलको बैठकले संयोजक प्रचण्डलाई दलको नेता चयन गरेको हो।

फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा नेकपा प्रत्यक्षमा ८ र समानुपातिकमा ९ सिट जितेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.