संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति LIVE
चैत २७, २०८२ शुक्रबार १५:१८:३६
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दैछन्। चालु अधिवेशन अन्त्य हुनुअघि राष्ट्रपति पौडेलले संयुक्त बैठकलाई सम्बोधन गरेका हुन्। आज राति १२ बजेपछि संसदको चालु अधिवेशन अन्त्य हुँदैछ।