परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता
सुन्नुहोस्

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ। नवौँ हिन्द महासागरीय सम्मेलनमा सहभागी हुन मौरिसस पुगेका परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशंकरबीच शुक्रबार भेटवार्ता भएको हो।

विदेशमन्त्री जयशंकरले परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेकोमा खनाललाई बधाई दिएका थिए। उनले नेपाल र भारतका विभिन्न क्षेत्रमा सहकार्य गर्ने प्रतिबद्धता पनि जनाएका थिए।

परराष्ट्रमन्त्री खनाल विदेशमन्त्री जयशंकरको निमन्त्रणामा मौरिसस पुगेका हुन्। नवौँ हिन्द महासागरीय सम्मेलनको आयोजक पनि इन्डिया फाउन्डेसन रहेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.