दिल्लीको आवासीय भवनमा आगलागी,९ जनाको मृत्यु

दिल्लीको आवासीय भवनमा आगलागी,९ जनाको मृत्यु
सुन्नुहोस्

काठमाडौं : भारतको राजधानी नयाँ दिल्लीस्थित विवेक विहारमा आइतबार बिहान एक चारतले आवासीय भवनमा आगलागी हुँदा ९ जनाको मृत्यु भएको छ। आगलागीमा परी केही मानिस घाइते भएको बताइएको छ।

स्थानीय नगर काउन्सिलरले घटनामा नौ जनाको शव फेला परेको पुष्टि गरेको छ। उद्धार तथा आगो निभाउने क्रममा भवनबाट १०/१५ जनालाई उद्धार गरिएको थियो।

शाहदरा जिल्लाका डीसीपी राजेन्द्र प्रसाद मीणाले बिहान ४ बजेतिर आगलागीबारे जानकारी आएको र दमकल तुरुन्तै घटनास्थल पुगेर आगो नियन्त्रणमा ल्याएको जानकारी दिए।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.