दुई छोरासहित माछा मार्न गएका चेपाङ त्रिशूली नदीमा बेपत्ता

दुई छोरासहित माछा मार्न गएका चेपाङ त्रिशूली नदीमा बेपत्ता
फाइल फोटो
सुन्नुहोस्

धादिङ : माछा मार्ने क्रममा त्रिशूली नदीमा एक जना बेपत्ता भएका छन् । धादिङको बेनीघाट रोराङ गाउँपालिका–६ स्यादुलका ४२ वर्षीय रामकुमार चेपाङ माछा मार्ने क्रममा नदीमा बेपत्ता भएका हुन् ।

प्रहरीका अनुसार चेपाङ आफ्ना दुई छोरासहित माछा मार्न गएका थिए । सोही क्रममा पौडी खेल्ने प्रयास गर्दा उनी त्रिशूली नदीमा डुबेर बेपत्ता भएका हुन्। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ भने बेपत्ताको खोजी कार्य जारी रहेको छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.