विपक्षी दलको अवरोधपछि स्थगित प्रतिनिधिसभा बैठक सुरू (लाइभ)
वैशाख ३०, २०८३ बुधबार १४:५५:१४
काठमाडौं : प्रतिनिधिसभा बैठक पुन: सुरू भएको छ। यसअघि प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थितको विषयलाई लिएर विपक्षी दलहरूले अवरोध गरेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको थियो।
१५ मिनेटका लागि स्थगित भएपनि बैठक करिब एक घण्टा ढिलो गरी सुरू भएको हो।