मानव अधिकार आयोगले सार्वजनिक गर्‍यो जेनजी आन्दोलनसम्बन्धी प्रतिवेदन (पूर्ण पाठसहित)

मानव अधिकार आयोगले सार्वजनिक गर्‍यो जेनजी आन्दोलनसम्बन्धी प्रतिवेदन (पूर्ण पाठसहित)
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले गत भदौ २३ र २४ को जेनजी आन्दोलन र त्यसक्रममा भएका घटनाबारे छानबिन प्रतिवेदन सार्वजनिक गर्दै घाइतेहरूको निःशुल्क उपचार, बल प्रयोगको निष्पक्ष अनुसन्धान तथा पीडितलाई क्षतिपूर्तिको सिफारिस गरेको छ।

आयोगले प्रदर्शनका क्रममा अत्यधिक बल प्रयोग भएको, केही स्थानमा मानव अधिकार उल्लंघनका घटना देखिएको तथा सुरक्षा निकायको भूमिकामाथि प्रश्न उठेको उल्लेख गरेको छ। प्रतिवेदनमा घाइतेहरूको सम्पूर्ण उपचार तथा औषधि निःशुल्क गर्न सरकारलाई आग्रह गरिएको छ।

आयोगले घटनामा संलग्न जिम्मेवार पक्षमाथि कानुनी कारबाही गर्न, शान्तिपूर्ण प्रदर्शनको अधिकार सुनिश्चित गर्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन स्पष्ट कार्ययोजना बनाउन पनि सरकारलाई सिफारिस गरेको छ। 

यस्तो छ पूर्ण पाठ


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.