आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत हुँदै (लाइभ)
जेठ १५, २०८३ शुक्रबार १६:१४:४४
काठमाडौं : संघीय संसद्को संयुक्त बैठक सुरू भएको छ। बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दैछन्। मन्त्रिपरिषद् बैठकबाट स्वीकृति भएको बजेट अर्थमन्त्री वाग्लेले संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नेछन्।