बजेट भाषण गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्ले (Live)
जेठ १५, २०८३ शुक्रबार १६:१९:९
काठमाडौं : संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरिरहेका छन्। मन्त्रिपरिषद् बैठकबाट स्वीकृति भएको बजेट अर्थमन्त्री वाग्लेले संसदको संयुक्त बैठकमा प्रस्तुत गरिरहेका हुन्।