रवि लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता

रवि लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता भएको छ। नयाँ दिल्लीमा मंगलबार उनीहरूबीच भेटवार्ता भएको हो।

रास्वपाका प्रवक्ता मनिष झाका अनुसार उनीहरूबीच नेपाल र भारतबीचको द्विपक्षीय हितका विषयमा छलफल भएको थियो।

पाँच दिने भारत भ्रमणका लागि नयाँ दिल्ली पुगेका सभापति लामिछानेलाई आज भारतीय जनता पार्टीका अध्यक्ष नितिन नबिनले पार्टी कार्यालयमा भब्य स्वागत गरेका थिए। उनीहरूबीच नेपाल-भारतको ऐतिहासिक सम्बन्धका बारेमा छलफल भएको थियो। त्यसलगत्तै लामिछाने र भारतका विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको थियो। 

nullnull  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.