प्रतिनिधि सभा बैठक बस्दै,के छन् एजेण्डा ?
काठमाडौं : संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा बैठक बस्दैछ। बिहीबार बिहान ११ बजे बैठक बस्दैछ। बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची छ।
यसैगरी बैठकमा विभिन्न विधेयकमाथि छलफल तथा प्रस्ताव प्रस्तुत हुनेलगायत कार्यसूचीमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस !