प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
काठमाडौं : मन्त्रिपरिषदको बैठक बिहीबार दिउँसो बस्दैछ । प्रधानमन्त्री बालेन्द्र शाहको आह्वानमा आज दिउँसो २ बजे मन्त्रिपरिषदको बैठक बस्ने भएको हो । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी गराएका छन् । बैठकका एजेण्डाहरु भने केहि खुलाइएको छैन ।
प्रतिक्रिया दिनुहोस !