ट्रेड युनियन खारेजीबाट सकारात्मक सन्देश गएको छ : सरकारका प्रवक्ता पोखरेल

ट्रेड युनियन खारेजीबाट सकारात्मक सन्देश गएको छ : सरकारका प्रवक्ता पोखरेल
सुन्नुहोस्

काठमाडौं : सरकारले सार्वजनिक प्रशासनलाई निष्पक्ष, प्रभावकारी र तटस्थ बनाउन दलीय रुपमा रहेका ट्रेड युनियनहरु खारेज गरिएको बताएको छ ।
बालेन शाह नेतृत्वको सरकारका १०० दिनको उपलब्धीबारे जानकारी दिन आयोजित कार्यक्रममा सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले दलीय आधारमा रहेका ट्रेड युनियन खारेज गर्न केहि नेपाल ऐन संशोधन अध्यादेश २०८३ ल्याइएको जानकारी दिएका छन् ।

उनले सोही वमोजिम निजामति सेवा ट्रेड युनियनसम्बन्धी व्यवस्था खारेज गरिएको जानकारी दिँदै उनले यसबाट समस्त निजामति कर्मचारी र आम नागरिकमा सकारात्मक सन्देश गएको दावी गरेका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.