हात्तीको आक्रमणबाट चितवनमा आमा छोराको मृत्यु
नारायणगढ : चितवनमा हात्तीको आक्रमणबाट आमा छोराको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवले भरतपुर महानगरपालिका–२३ बेलहट्टामा शनिबार राति घरमा सुतिरहेका बेला हात्तीको आक्रमणमा परी २५ वर्षीया आशिका बोटे र ४ वर्षीय छोरा भरतको घटनास्थलमा नै मृत्यु भएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस !