माइतीघरमा द्वन्द्वपीडितको विरोध प्रदर्शन

माइतीघरमा द्वन्द्वपीडितको विरोध प्रदर्शन
सुन्नुहोस्

काठमाडौं : विश्वसनीय र पारदर्शी प्रक्रियाद्वारा संक्रमणकालीन न्यायसंगसम्बन्धी आयोगहरु गठन गर्नुपर्ने माग राख्दै द्वन्द्वपीडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । 

आम द्वन्द्वपीडित समूदायले आफूहरुसँग संवाद गर्दै विश्वसनीय र पारदर्शी प्रक्रियाद्वारा सत्यनिरुपण तथा बेपत्ता छानविन आयोग गठन गर्नुपर्ने माग राख्दै बिहीबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले पीडितको अर्थपूर्ण सहभागिता बिना गरिने न्यायको निर्णय पीडितको पक्षमा हुन नसक्ने जनाएका छन् । द्वन्द्वपीडितका समस्या समाधानका लागि द्वन्द्वपीडित समुदायसँग संवाद र अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न समेत माग गरेका छन् ।  

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.