एनआईबीएल क्यापिटलको मोबाइल एप आईओएसमा पनि

एनआईबीएल क्यापिटलको मोबाइल एप आईओएसमा पनि


काठमाडौं: एनआईबीएल क्यापिटल मार्केट्सले 'एनआईबीएल क्यापिटल मोबाइल एप' आईओएस भर्सनमा पनि ल्याएको छ।

यो सँगै आइफोन प्रयोगकर्ताले पनि एपबाट सजिलै आफ्नो एनआईबीएल क्यापिटलमा भएको डिम्याट खातालगायत अन्य सेवाबारे जानकारी लिन सक्ने कम्पनीले जनाएको छ।

कम्पनीले योभन्दा पहिले एन्ड्रोइड भर्सनका लागि मात्र यो एप सञ्चालनमा ल्याएको थियो।

ग्राहकले एप स्टोरबाट डाउनलोड गरी त्यसमा आफ्नो डिम्याट खातको पासवर्ड प्रयोग गरि लगइन गर्न सक्नेछन्।

यस एपबाट आईपीओको निष्कासन, हालसालैको बोनस, क्यास लाभांश, हकप्रद सेयरबारे पनि जानकारी लिन सक्ने कम्पनीले जनाएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.