एलजीले मनायो सिंगापुरका प्रतिनिधिमन्डलसँग ५० औ वर्षगाँठ
असार २१, २०७३ मंगलबार १५:४०:०
काठमाडौं: एलजी कम्पनी ५० वर्ष पूरा गरेको अवसरमा कम्पनीले सिंगापुरका प्रतिनिधिमन्डलसँग मनाएको छ।
सोमबार मिनभवनमा रहेको एलजी सोरुममा केक काटेर मनाएको हो।
नेपालमा एलजी स्मार्ट टीभीको बढ्दो बजार अध्ययन गर्न सिंगागापुर प्रतिनिधि मन्डल नेपाल आएको कम्पनीले जनाएको छ।