रिद्धिसिद्धि सिमेन्टमा बैंकको साढे चार अर्ब लगानी

रिद्धिसिद्धि सिमेन्टमा बैंकको साढे चार अर्ब लगानी

काठमाडौं: एनएमबी बैंक लिमिटेड रिद्धिसिद्धि सिमेन्ट कम्पनीको मुख्य लगानीकर्ता हुने भएको छ । एनएमबी बैंकको अगुवाइ रहने प्रोजेक्टमा हिमालयन बैंकको सहवित्तीयकरण तथा नेपाल बैंक, नेपाल एसबीआई बैंक, सेन्चुरी कमर्सियल बैक, लक्ष्मी बैंक, सिभिल बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक तथा सोसाइटी डेभलपमेन्ट बैंकको समेतको लगानी रहने बैंकले जनाएको छ ।

रिद्धिसिद्धि सिमेन्ट कम्पनीको कुल लागत ६ अर्ब ११ करोड हुनेछ जसमध्ये बैंकको लगानी चार अर्ब ५८ करोड हुनेछ । रिद्धिसिद्धि सिमेन्ट कम्पनी शंकर ग्रुप तथा अम्बे समूहको लगानीमा सञ्चालित छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.