‘लेखक गुटमा होइन सिर्जनामा बाँच्छ
माड्साब तपाईंको ‘गाउँ हराएको साँझ'को दोस्रो संस्करण आउँदै रहेछ । आख्यानको बजार चम्किएको बेला कविताको पनि नयाँ संस्करण आउन त चानचने करो भएन । खासमा के हो कविता भनेको ? कविता आख्यानभन्दा कमजोरै हो त ?
-‘गाउँ हराएको साँझ' गत वर्ष साउनमा निस्केको हो । एक वर्षमा एक हजार कपी सकिएको छ । यति जाबो करालाई लिएर खसी हन कि दःखी ? दोस्रो संस्करण आउने/नआउने करा प्रकाशकको हातमा छ । मेरो अनभवले के बतायो भने, कनै स्टल वा पसलमा पगेर कविताको किताब किन्ने मान्छे निकै कम छन् । जता गए पनि कवि नै भेटिने यो मलकमा कविताचाहिँ टाक्सिन आफैंमा विरोधाभासपूर्ण करा हो । यहाँले भन्नभएजस्तो आख्यानको बजार चम्किएको होइन, चम्काइएको हो । प्रकाशक, वितरक र बिक्रेता कविताप्रति उदासीन देखिन्छन् भने आख्यानप्रति हल्का लचक ।
उनीहरू व्यापारी हन् तर कविता कनै व्यापारमात्रै होइन । नाफा नहने करामा उनीहरू किन लगानी गरून् ? जसले जतिसकै फूर्ति गरे पनि कविता अलिअलि बिक्ने भनेको विमोचन, अन्तरसंवाद र पस्तक प्रदर्शनीमा मात्रै हो । व्यक्तिगत सम्पर्क र बसउठ अनि मिडियाबाजीले पनि कविताको बिक्री वितरणमा केही प्रभाव पर्ला । कविता साहित्यको मियो हो । कविता आख्यानभन्दा कमजोर विधा होइन । बिक्रीवितरणलाई मात्रै हेरेर कवितालाई कमजोर विधा भन्न मिल्दैन ।
तपाईंलाई चारैतिर छिरलिएको देखिन्छ । पहिले रेडियो नाटकमा जम्नभाथ्यो । फेरि गीततिर हान्निनभो । अनि कवितामा पनि आफ्नो स्पेस बनाउनभएको छ । अखबारी लेखन र बालसाहित्यमा पनि कदिरहनभएको छ । यसरी सबैतिर छास्सछस्स पार्नभन्दा एउटैमा साम्राज्य जमाए हन्न र ? करो के हो ?
-मलाई लेखनको कनै निश्चित घेरामा बाँधिएर बस्न सकस हन्छ । जन-जन समयमा जे-जेमा मन रम्यो म त्यही लेख्दै आएको छ । प्रकटमा जे देखिए पनि मैले सबैभन्दा बढी लेखेका विधा कविता र गीत नै हन् । अब रह्यो साम्राज्यको करा । मलाई आफ्नै मनको मालिक हन पाए पग्छ ।
लेखक कविहरूबीच चरम गटबन्दी छ । समूह छ । तपाईं कनै समूहतिर पनि देखिनहन्न । अनि सबैतिर पनि देखिनहन्छ । आफ्नो अस्तित्वको लागि त समूह नभई हँदोरहेनछ नि, होइन । के भन्नहन्छ ?
-मलाई राम्ररी थाहा छ, लेखकलाई बचाउने गटले होइन, साधना र सिर्जनाले हो । हनसक्छ कहिलेकाहीँ गटले साधनामा पनि थोरबहत मद्दत पग्ला । मलाई भने गटबन्दीमा लाग्ने फर्सदै भएन । मलाई पनि साथीहरूसित हिँड्ने, गफिने, छलफल गर्ने रहर छ तर यो मामिलामा म अलि कमजोर छ । तर गट नभए पनि अहिलेसम्म मलाई चलेकै छ ।
समूह या गटबन्दीकै करा गर्दा प्रगतिशील र प्रजातान्त्रिक भन्ने÷भनाउने आधारमा लेखकहरूका संगठनहरू छन् । हरेक असल सिर्जना प्रगति र परिवर्तनकै पक्षमा हन्छ, तपाईंका रचना पढ्दा यस्तै भान हन्छ । तैपनि तपाईं कनै पनि लेखक, कविका संगठनमा देखिनहन्न । तपाईंलाई वैचारिक स्पष्टता नभएको मानिस भन्नेहरू पनि छन् । तपाईंलाई यसको आवश्यकता नभएको हो कि ?
-कसैको झन्डा बोक्दैमा कोही प्रगतिशील वा प्रजातान्त्रिक हन सक्दैन । ऊ पार्टीको राम्रो कारिन्दा, प्रवक्ता या लेखनदास बन्न सक्ला र साहित्यको आवरणमा राजनीतिक फाइदा लट्न सक्ला । कनै राजनीतिक स्कलिङको एकोहोरो आलाप उराल्दैमा कोही ‘वैचारिक स्पष्टतासहितको लेखक' कहलिन सक्दैन । झन्डाको स्वभावले भन्दोरहेछ, ‘तिमी मेरो दिमागले सोच । तिमी मेरो दिलको भावनाले लेख ।' म आफ्नै दिलको भावनाले यहाँका शोषित-पीडित मानिसको आवाज लेख्न चाहन्छ । यहाँले आफैं भनिसक्नभएको छ, हरेक असल सिर्जना प्रगति र परिवर्तनको पक्षमा हन्छ । थप करा मैले के पनि देखेँ भने गट र संगठनमा लाग्ने कतिपय साथीहरूले साहित्यलाई गटगत स्वार्थको सीमित घेरामा थन्नभएको छ । मलाई यत्ति थाहा छ, म पनि परिवर्तनलाई प्रेम गर्छ । भन्नेहरूले जेसकै भनून् म मेरो विवेक र स्वतन्त्रतालाई सीमित घेरामा बाँधेर राख्न चाहन्न ।
अहिलेको लेखनमा विभिन्न वर्ग-समदायका आदिवासी, सीमान्तकृत, वहिस्कृत स्वरहरू, संस्कृति, मिथक र बिम्बहरू उजेलिन थालेका छन् । तपाईं एउटा परम्परागत खस-ब्राम्हण समदायको मान्छे । फेरि राजधानी उपत्यकाको काँठे पर्नभयो । साहित्य सिर्जनामा लागिरहन अनि नयाँपन दिन गाह्रो छैन तपाईंलाई ?
-काठमाडौं भनेको रिङरोडभित्र मात्र होइन । काठमाडौंभित्र पनि धेरै दर्गम गाउँ छन् । त्यहाँ धेरै कष्ट र दरहता छन् । काठमाडौंको दर्गमता नदेख्नेहरूप्रति मेरो खेद छ । त्यसमाथि पनि काठमाडौं चौतर्फी चाप र चेपवामा छ । उपत्यकाभित्रको ट्याग लागेका यहाँका कयौं मानिस अनेक सेवासविधाबाट बञ्चित छन् । एउटा सानो उदाहरण, कीर्तिपरमा अवस्थित त्रिविमा पग्न ५,६ घन्टा समय लाग्ने ठाउँहरू काठमाडौं उपत्यकामा अनेक छन् । त्यहाँका विद्यार्थी स्नातकोत्तर पढ्न घरबाट ओहोरदोहोर गर्ने कनै सम्भावना छैन । उपत्यकाभित्रैको ट्याग लागेकाले होस्टलमा बस्न पनि पाउँदैनन् । न्यरोड र बानेश्वरलाई हेरेर सबैलाई एउटै व्यवहार गर्न अन्यायमात्र होइन घनघोर अत्याचार हो ।
यहाँ पनि त अन्याय, अत्याचार, गरिबी, शोषण र विभेदका डरलाग्दा शृंखला छन् । विभिन्न वर्ग, समदाय, आदिवासी, सीमान्तकृत र वहिष्करणमा परेका मानिस छन् । साथै समृद्ध संस्कृति, मिथक र बिम्बहरू छन् । लेखनमा नयाँपन दिनका लागि कनै अमक स्थान र परिवार महत्त्वपूर्ण सर्त होइन । लेखनको पहिलो सर्त व्यक्तिभित्रको प्रतिभा हो । क्षमता र प्रतिभा नभएको मानिसले मात्रै यस्ता बहानामा रने हो । प्रतिभाको कनै जात, धर्म र भौगोलिक सीमा हँदैन भन्ने मेरो मान्यता हो ।
नयाँ राष्ट्रिय गान लेखनमा दोस्रो भएपछि तपाईंमा खसीभन्दा पनि प्रथम नभएकोमा हतासा, निरासा र लघताभास देखियो । काठमाडौंको बाहन भएकाले पनि प्रथम नभएको चर्चा भए । पछि राष्ट्रिय गानका द्वितीय स्रष्टाकै रूपमा पनि तपाईंको राम्रो छवि र परिचय बनेको पाइयो । यसबारे केही भँडास पोख्न छ कि माड्साब ?
-प्रतियोगितामा भाग लिनेले जित्छ भनेरै उपस्थिति जनाएको हन्छ । मैले हारेको होइन, नजितेको हो । यसबीचमा अनेक हल्ला र टीकाटिप्पणी भए । यसमा मेरो केही गनासो छैन । संगीत भरिसकेपछि औपचारिक रूपमा राष्ट्रियगान घोषणा गर्ने सभामा भने हामीलाई वास्तै गरिएन । जबकि यसमा स्वर दिने २० भन्दा बढी कलाकारलाई समेत बोलाएर सम्मान गरियो । आफूलाई नबोलाइएप्रति भने मेरो गनासो थियो । यहाँले भन्नभएजस्तो हतासा, निराश र लघताभास ममा पटक्कै थिएन र कहिल्यै हने पनि छैन । राष्ट्रियगानमा दोस्रो भएपछि मेरो छवि राम्रो भएको जन भनाइ राख्नभयो, यसमा मेरो सहमति छैन ।
सम्मान, परस्कार, प्रज्ञा प्रतिष्ठानका गतिविधि तथा नेपाली समाजको पठन-संस्कृति र आफ्ना लेखन योजनाबारे के छन् तपाईंका मत ?
-म जहाँ जन्मेँ, त्यो काठमाडौँ उपत्यकाभित्रको दर्गम गाउँ हो । पहिले यसलाई सँडाल भन्थे अहिले नगरकोट नगरपालिका भन्छन् । सरकारले नगरपालिका घोषणा गरे पनि मेरो घरसम्म एम्बलेन्स र दमकल दवै पग्दैनन् । मेरो कर्मथलो भने काभ्रे हो । त्यसैले म आफूलाई कनामा बसेर लेख्ने मान्छे भन्न रचाउँछ । विगतमा प्रतियोगितामा भिडेर केही परस्कार जितेको हँ । मलाई सम्मान र परस्कारको खासै चिन्ता छैन । यो भागदौडबाट टाढै छ । मेरो एउटै ध्येय यो छ, म राम्रो लेख्न सकँ । अन्य गविविधिबाट पनि म टाढा छ । मेरो किताब ‘गाउँ हराएको साँझ' चपचाप आयो र सकियो ।
पस्तकका लागि कनै देश दौडाहा, अन्तरसंवाद या छलफलका कार्यक्रम हन सकेनन् । मेरा अनन्य मित्र ज्योति अधिकारीले सौजन्य नगरिदिन भएको भए यसको विमोचनसमेत हने थिएन । प्रज्ञा प्रतिष्ठानको बारेमा मैले के थप्न ? सबै ह्वाङ्गै छ । पछिल्लो समय निजी स्तरमा पस्तक प्रदर्शनी, अन्तरसंवाद र छलफलका कार्यक्रम बढ्न थालेका छन् । लेखक-प्रकाशकको सक्रियता पनि बढेको छ । एकल कवितावाचन र नाटक मञ्चनका गतिविधि बढेका छन् । राष्ट्रिय-अन्तर्राट्रिय स्तरमै साहित्यिक आदानप्रदान र बृहत् सम्मेलन हन थालेका छन् । यस्तो देख्दा एउटा स्रष्टाका नाताले खसी लाग्न स्वाभाविकै हो ।