काठमाडौंको त्रिपुरेश्वरमा बसको ठक्करबाट एकजनाको मृत्यु

काठमाडौंको त्रिपुरेश्वरमा बसको ठक्करबाट एकजनाको मृत्यु

काठमाडौंः काठमाडौंको त्रिपुरेश्वरमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।

दक्षिणकाली यातायातको बा २ ख ४०४२ नम्बरको बसले बा ७३ प ४३०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार धादिङ घर भइ हाल काठमाडौंको गुर्जुधारामा बस्दै आएका २३ वर्षीय विवेक बराइलीको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी लोकेन्द्र मल्लले जानकारी दिए। 

ठक्करबाट मोटरसाइकल चालक घाइते भएका छन्। ठक्कर दिने बस र चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.