सानेपामा ड्रोन उडाउने शेर्पा समातिए

सानेपामा ड्रोन उडाउने शेर्पा समातिए

ललितपुर: ललितपुर उपमहानगरपालिका–२ सानेपास्थित इन्टरनेसनल क्लब परिसरमा ड्रोन उडाइरहेको अवस्थामा गोकर्णेश्वर नगरपालिका–१३ घर भएका ३१ वर्षीय सगुन शेर्पालाई प्रहरीले पक्राउ गरेको छ।

शेर्पालाई डिजेआई लेखिएको चार पखेटा भएको ड्रोनसहित नियन्त्रणमा लिइएको महनगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक ईश्वर कार्कीले बताए। अभियुक्त शेर्पालाई आवश्यक कारबाहीका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणमा पठाइएको छ। रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.