निर्वानाकप फुटसलको उपाधी हिमालयनलार्इ
![निर्वानाकप फुटसलको उपाधी हिमालयनलार्इ](https://annapurnapost.prixacdn.net/media/albums/futsal-58730bda70a8e3.37522129_Edr7FJFSeM.jpg)
भक्तपुर: निर्वाना कप फुटबलको उपाधी लियो क्लब अफ काठमाण्डौं हिमालयन पाटनले जितेको छ ।
लियो क्लब अफ काठमाडौं निर्बानाले शनिबार सञ्चालन गरेको प्रतियोगितामा हिमालयनले लियो क्लब अफ काठमाडौं लार्इ पराजित गरेको थियो ।
प्रतियोगितामा १२ टीमको सहभागिता थियो ।
ग्लोबल काठमाडौं कन्सल्ट प्रा.लिसँगको सहकार्यमा भएको प्रतियोगिता इन्टरर्पेनरसिप नेपाल, नेपाल टेलिकम, सेयर २४७ र अन्साले सहयोग गरेको थिए ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)