शनिबार साँझ दोलखामा भूकम्पको धक्का

शनिबार साँझ दोलखामा भूकम्पको धक्का

काठमाडौं : शनिबार साँझ दोलखामा भूकम्पको धक्का महसुस भएको छ। साँझ पाँच बजेर ५८ मिनेटमा दोलखा केन्द्रबिन्दु भएर ४ दशमलव ४ म्याग्निच्यूडको परकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो साढे दुई महिनापछिको परकम्प हो। यसअघि मंसिर १३ गते रामेछाप र सोलुखुम्बुको सीमाना केन्द्रबिन्दु ५ दशमलव ६ म्याग्निच्यूडको परकम्प गएको थियो ।

२०७२ साल वैशाख १२ गते गोरखा केन्द्रबिन्दु भएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो । शनिबारको धक्का ०७२ वैशाख १२ कै परकम्प भएको केन्द्रले जनाएको छ


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.