प्रदूषणको मारमा टुकुचा
थापाथलीस्थित कालमोचनघाटबाट देखिएको टुकुचा अर्थात इक्षुमती खोला। वालुवाटार, राजदरवार, पुतलीसडक हुँदै कालमोचनघाटमा आएर बागमतीमा मिसिने टुकुचा अतिक्रमण र प्रदूषणको मारमा पर्दै धेरै ठाउँमा मानवनिर्मित संचरनाका कारण भूमिगत बग्दै आएको छ। तस्बिर: अशोक दुलाल।