यी हुन् महिलाको भेषमा चर्चित भएका पुरुष कलाकार

यी हुन् महिलाको भेषमा चर्चित भएका पुरुष कलाकार

एजेन्सी: कला क्षेत्रमा एउटा यस्तो समय थियो जतिबेला महिलाले हुन्‍न भनेपपछि पुरुषले नै महिला बनेर प्रस्तुत हुनु पर्दथ्‍यो। तर २१ औ शताब्दीमा धेरै चर्चित र प्रतिभावान अभिनेत्री भएर पनि सर्वसाधारणले भने पुरुषलाई महिलाको भेषमा कलाकारिता गरेको मन पराइरहेका छन्।

बलिउडका धेरै फिल्‍ममा ऋषि कपुर, शशि कपूर, महमूद, अमिताभ बच्चन, गोविंदा, जावेद जाफ़री, अक्षय कुमार, शाहरुख खान, आमिर खान, रितेश लगायत पुरुष कलाकारहरुले महिलाको भूमिकामा आफूलाई आब्बल साबित गरिसकेका छन्।

ती मध्ये बलिउडका अभिनेताहरुले गरेका महिलाको भूमिका एउटा फिल्‍म वा गीतमा सीमित भएका छनर तर पछिल्लो केही वर्षयता टेलिभिजनमा आउने रियालिटी शोमा महिलाको भूमिकामा कमेडी रोल गर्ने पुरुष कलाकारहरु भने विश्‍वभर नै चर्चित भएका छन्।

किकू शारदा

बीबीसीले तयार गरेको एक अनुसन्धन अनुसार बलिउडमा महिलाको भूमिकामा कमेडी गरेर किकू शारदाले पहिलो पटक ग्रेट इंडियन कमेडी शो मा देखा परे । यसपछि उनले कपिल शर्मा शोमा पलकको भूमिका निभाए र सबैमाझ लोकप्रिय बन्‍न सफल भए।

यसबारे किकु भन्छन्,'कपिल शर्माको शोले गत्थीको लागि मलाई धेरै जनाबाट वाहवाही आयो। तर तपाईले गर्ने कमेडीले अरुलाई खराब होइन की क्युट लाग्‍ने खालको हुनुपर्छ। यसको लागि मैले आवाज र बलिड ल्‍याङग्वेज दुवैलाई एकै पटक निखार ल्‍याउन धेरै मेहनत र संघर्ष गरेको छु। पछि केही महिला दिदी बिहिनीले आपूले यस्तै प्रकारको छोरी चाहेको बताउनुभयो।'

शपकिपर चुट्की
गौरव गेराले चुटकी-शपकिपर एक्ट्स, बिल्ली और मौसी, बारिश के एक्ट्स लगायत चर्चित नाटकले वेबमा धमाका नै मचाइदियो। यही कारणले उनी सर्वसाधारणमाझ लोकप्रिय भए।

यसबारे गौरव भन्छन्, ' म एउटा कलाकार हुँ र पाठकलाई चाहिएको स्क्रिप्ट बनाउँछु। जब मैले रचना गरेका पात्रहरुको भूमिका निभाए तब थाहा पाए की सबैको महत्‍व कुनै न कुनै ठाउँमा अवश्‍य हुन्छ। त्यसैले सबै जनाले आआफ्नो ठाउँबाट सकेको भूमिका निभाउनु जरुरी छ।'

पम्मी आन्टी
सुमीर पसरीचाले जब पम्मी आन्टी बनाउने सोच बनाए तब उनले आफ्नो समुदायको महिलालाई ध्‍यानमा राखेर अभिनय यात्रा सुरुवात गरे। जसले उनले पम्मी आन्टीको पात्र खडा गरे । यसले उनलाई विश्‍वभर चर्चित बनाइदियो।

सुमीर यसबारे भन्छन्, ' मैले कहिले पनि चर्चित हुन्छ भन्‍ने सोचेको थिइन्। कहिलेकाही साथीलाई यस्तै प्रकारको भिडियो बनाएर पठाउँथे । उनले साह्रै मन पराउथ्यो र विस्तारै पम्मी आन्टीको माग बढ्दै गयो। म पनि चर्चित हुँदै गए।' तर उनले यसलाई आफ्नो परिवारबाट मन नपराएको बताउँछन्। छरछिमेकले समेत उनले बनाए यस्तो भिडियोको बारेमा बुवालाई गुनासो थपेर सुनाइदिन्थे। तर पछि उनलाई ह्यान्डसम हंक वा महिलाको भूमिका खेल्‍न थप हौसला दियो। एजेन्सीको सहयोगमा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.