एनएमबीको अटोलोनमा पाँच वर्षसम्म एउटै ब्याजदर

एनएमबीको अटोलोनमा पाँच वर्षसम्म एउटै ब्याजदर

काठमाडौं: एनएमबी बैंकले विशेष सुविधासहित आकर्षक अटोलोन ल्याएको छ।

बैंकले कर्जाको पाँच वर्षसम्म ब्याजदर तथा किस्ता एउटै रहने जनाएको छ। यो नयाँ योजनाले ब्याजदर घटबढ हुँदा पनि ग्राहकको मासिक किस्तामा कुनै असर पर्ने छैन।

यस्तो अटोलोन बैकिङ क्षेत्रकै नौलो हो। एनएमबीबाट घरकर्जा लिएका ग्राहकले १० वर्षसम्मको अटोलोन लिन सक्नेछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.