फेवातालबाट बाराहीको दर्शन
कोजाग्रत पूर्णिमाको दिन फेवातालको बीचमा रहेको बाराही मन्दिरको दर्शन गर्न जाँर्दै भक्तजन। दशैंको पूर्णिमाको दिन फेवाताल किनार वाराही घाटमा मेला लाग्ने गर्दछ। तस्बिर: कृष्णमणि बराल