जीप थाम्ने काठे पुल
बागलुङको गलकोट नगरपालिका र ताराखोला गाउँपालिका जोड्ने सडकको दरमखोलामा रहेको काठको जीर्ण पुलबाट पार गर्दै यात्रुबहाक जीप । यहाँ पक्की पुल नबन्दा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यत छ । तस्बिर : रामबहादुर थापा, बागलुङ, रासस