छठको जोहो
सर्लाहीका बजारहरुमा छठ पर्वका समानहरु महंगो भएपछि ब्रतालुहरु पूजाका समानहरु ल्याउन भारतीय बजार सोनवर्षा पुग्न थालेका छन् । ब्रतालुहरु भारतीय बजारबाट मैदा, चिनी, तेल र केरा लगायतका समानहरु ल्याउने गरेका छन् । तस्बिर : सुनिल ठाकुर