रत्नपार्कमा माइक्रो चढ्न यात्रुको लाइन
राजधानीको रत्नपार्कमा माइक्रोबस चढ्न लाइनबद्ध यात्रु । साँझपख कार्यालय छुट्ने समयमा सार्वजनिक यातयातको संख्या थोरै हुने हँुदा यात्रुको लाइन लाग्ने गर्छ । यात्रुको चापलाई मध्यनजर गर्दै यात्रुलाई अनुशासित ढंगबाट यात्रा गराउन लाइन बसाल्ने व्यवस्था गरिएको हो । तस्बिर : अशोक दुलाल