साँझपख राजधानीको जाम
आइतबार साँझ विमानस्थल-तीनकुने र तीनकुने-कोटेश्वर सडकमा देखिएको जाम । हरेक दिन साँझपख यो क्षेत्रमा जाम हुने गरेको छ । नारायणगढ- मुग्लीन सडक मर्मतको काम भइरहेकाले पूर्वका गाडीको चाप कोटेश्वरमा भएकाले यो क्षेत्रमा जाम धेरै हुने गरेको प्रहरीको भनाइ छ । तस्बिर : सरोज बैजु