रोटेपिङ खेल्दै
चासोक तङ्नामको अवसरमा ताप्लेजुङको भानु मावीको प्राङ्गणमा थापिएको रोटेपिङ खेल्दै स्थानीय । एउटै सालको काठबाट निर्मित रोटेपिङ प्रत्येक वर्ष लिम्बु जातीको पर्व चासोक तङ्नाम (यले तङ्वे) को अवसर पारेर थाप्ने गरिन्छ । तस्बिरः सिताराम गुरागाई