युद्व पर्यटन हेर्न रुकुम जाउ
तत्कालिन नेकपा माओवादीले २०५२ सालदेखी संञ्चालन गरेको सशस्त्र युद्धताका २०६२ सालमा युद्ध रोकेर शान्ती प्रक्रियामा जाने निर्णय गर्न माओवादी अध्यक्ष प्रचण्ड सहित बैठक बसेको रुकुम पुर्वको भुमे गाउँपालिका ९ चुन्बाङ्गको भेरिडाडाँमा रहेको खरको छानो भएको एक घर । उक्त घरलाई संरक्षण गर्न माथिबाट लगाईएको टिनको छानो । यस क्षेत्रलाई युद्ध पर्यटनका रुपमा विकास गर्ने बताईएपनि यस क्षेत्रलाई सामान्य संरक्षणको काम बाहेक अन्य कुनै पनि काम अगाडी बढ्न सकेको छैन । तस्बिर : महेश केसी