चिनियाँ टोली दमकमा
झापा : दमकमा निर्माण हुने औद्योगिक क्षेत्रको अध्ययनका लागि आएका चिनियाँ अधिकारी टोली । चीनको ल्हासास्थित आर्थिक तथा प्राविधिक विकास क्षेत्रको कार्यकारी समितिका उपसचिव लिउ रुपेङ नेतृत्वको टोलीले बिहीबार दमकको औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गरेका छन् । तस्बिरः रासस