सातै प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा सचिव नियुक्त

सातै प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा सचिव नियुक्त

काठमाडौं : बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्रीको कार्यालयमा सचिव नियुक्त गरेको छ। संघीयता कार्यान्वयनका लागि महत्वपूर्ण निर्णय गर्ने क्रममा बुधबारको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्रीको कार्यालयमा सचिव नियुक्त गरेको वाणिज्यमन्त्री मीन विश्वकर्माले जानकारी दिए।

प्रदेश १ को मुख्यमन्त्रीको कार्यालय यादव काेइराला
प्रदेश २ मुख्यमन्त्रीको कार्यालय राजेश्वरमान सिह
प्रदेश ३ मुख्यमन्त्रीको कार्यालय रेश्मीराज पाण्डे
प्रदेश ४ मुख्यमन्त्रीको कार्यालय लक्ष्मण अर्याल
प्रदेश ५ मुख्यमन्त्रीको कार्यालय शंकर पाठक
प्रदेश ६ मुख्यमन्त्रीको कार्यालय सुरेश प्रधान
प्रदेश ७ मुख्यमन्त्रीको कार्यालय लक्ष्मीराज पौडेल


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.