शेयर मार्केट भवनमा लागेको आगो नियन्त्रणमा, ९ फोटो

शेयर मार्केट भवनमा लागेको आगो नियन्त्रणमा, ९ फोटो

काठमाडौं : पुतलीसडकस्थित शेयर मार्केट कम्प्लेक्समा सोमबार बिहान लागेको आगो नियन्त्रणमा आएको छ। आगलागीबाट भवनको पाँचौ तलामा रहेको एजुकेसन सेन्टर पूर्ण रुपमा जलेको छ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले बिहान १० बजेदेखि लागेको आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त प्रयासमा नियन्त्रणमा आएको छ।

भवनको पाँचौ तलामा रहेको एनआइसी एजुकेसन सेन्टर पूर्ण रुपमा जलेको छ। आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ। एसएसपी पोखरेलका अनुसार ग्या लिक भएर आगलागी भएको अनुमान छ। प्रहरीले अनुसन्धान गरिरेको उनले बताए।

हेर्नुस् आगलागीका ९ फोटो :


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.