सुन्धाराको गुलाब मिठाई पसलमा आगलागी (फोटो फिचर)

सुन्धाराको गुलाब मिठाई पसलमा आगलागी (फोटो फिचर)

काठमाडौं : सुन्धारास्थित गुलाव मिठाई पसलमा बुधबार साँझ आगलागी भएको छ। भवनको भूमिगत तलामा बिजुली सर्ट भएर आगो लागेको प्रहरीले जनाएको छ। एक्कासी आगो सल्कीएपछि त्यहाँ कार्यरत कर्मचारी र सेवाग्रहीको भागाभाग मच्चिएको थियो।

महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डिएसपी मोहन कुमार थापाका अनुसार आगलागीबाट कुनै मानवीय क्षति भएको छैन। दमकल र प्र्रहरीको सहयोगमा आगो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.