सार्वजनिक गाडी नचलेको दिनमा पनि जाम ? हेर्नुहाेस् फाेटाेफिचर
काठमाडौं : सिन्डीकेट खारेजको विरोध गर्दैै यातायात व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघको संयोजनमा आज सवारी साधान थप्प पारिएको छ तर जाम पनि उत्तिकै छ ।
ट्राफिक प्रहरी प्रमुख एसससपी उमेश चित्रकारका अनुसार मोटरसाइकल र प्राइभेट गाडी एकैचोटी बाहिर निस्केका कारण ट्राफिक जाम भएको हो । समितिका गाडीहरु नचले पनि कम्पनी गाडीहरु चलिरहेको ट्राफिक प्रहरीले जनाएको छ।
साझा यातायात, मयुर यातायात बाहेक अन्य सवारी साधन चल्न सकेका छैनन् । तर प्राइभेट गाडी र मोटरसाइकलका कारण भने जाम बढेको छ । यायाता सहजका लागि साझा र मयुरका गाडी डाईभर्ट गर्ने गरेको चित्राकारले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !