ठमेलको सडकमै यो हालत..
जेठ १, २०७५ मंगलबार १७:२८:०
ठमेलको भित्री सडकको हिलोमा अड्किएको मोटरसाइकल निकाल्ने प्रयास गरिँदै । करिब २ महिनाअघि मेलम्ची खानेपानी आयोजनाले पानी वितरणका लागि पाइप बिछ्याउन र ढलको काम गर्न खनेको सडक कालोपत्रे नगरिँदा सवारीसाधन र बटुवाले सास्ती बेहोर्नु परेको छ । तस्बिर: उमा बिष्ट 