यसरी हुँदै छ सिंहदरबार पुनःनिर्माण
रेट्रोफिटिंगको तयारीमा रहेको भूकम्पले क्षतिग्रस्त सिंहदरबारको प्रमुख प्रशासनिक भवन ।रेट्रोफिटिंगको तयारीमा रहेको लामो समय भइसक्दा पनि कार्य सुरु हुन सकेको छैन । २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पले क्षतविक्षत बनाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहेको सिंहदरबार पनि पुनःनिर्माणको प्रतिक्षामा छ । तस्बिर : रत्न श्रेष्ठ, रासस