डढेलोको दीर्घकालीन समाधान
देशका अधिकांश स्थानमा वायु प्रदूषण उच्च हुँदा मानव स्वास्थ्यमा गम्भीर खतरा उत्पन्न भएको छ।
नेपालमा लगानी किन नगर्ने ?
आर्थिक संक्रमणबाट मुक्ति र समृद्धिका लागि ठूला लगानी आवश्यक हुन्छन्। नेपालले पटक–पटक लगानी…
म निराश छैन
हाम्रो देश नेपाल
देश भनेको एक मेगा सिस्टम हो। समाज, स्रोत, शासन र मूल्य–मान्यताहरूको …
आर्थिक मन्दीले खत्तमै भो ?
गत साता पश्चिम नेपाल भ्रमणको बेलामा धेरै व्यक्तिहरूसँग अन्तरक्रिया गर्ने मौका मिल्यो। अधिकांशको ए…
जलवायु वित्त : ऋण होइन अनुदान
जलवायु परिवर्तनको मुद्दा पेचिलो बनिरहेको अवस्थामा प्राकृतिक रूपमै धनी नेपाल अझै बढी मारमा छ ।
शल्यक्रिया! कतिपटक ?
आरती केसी (नाम परिवर्तन) ३२ वर्षीया गृहिणी हुन्। उनको खास घर भारतमा भए पनि केही वर्षदेखि श्रीम…
संक्रामक रोगहरूको जोखिम
गर्मी र मनसुन सिजनको आगमनसँगै विभिन्न प्रकारका संक्रमणहरू देखिने/फैलने जोखिम बढ्दै गइरहेको छ।
मिथिलाको नव वर्ष जूडशीतल
विक्रमसंवत् विश्वभरि नै हिन्दु वा सनातन धर्मावलम्बी श्रद्धा र उमंगसाथ मनाउँछन्। चाहे शकसंवत् होस् वा…
बैंक र व्यवसायी छुट्ट्याउने कसरत
कुनै बेला नेपाली आफैंले बैंक खोल्न सक्ने ल्याकतै राख्दैनथे । विदेशी बैंकलाई गुहारेर उनीहरूकै …
बजेटमा स्रोतको सकस
सरकारले प्राप्त गर्ने कर तथा गैरकर राजस्वमा ठूलो मात्रामा वृद्धि हुने कुनै आधार देखिँदैन।
घोडेजात्रामा अश्वकला
यसपालिको घोडेजात्रा पर्व चैत्र २६ गते सोमबार परेको छ। उक्त दिन नबोली नुहाएमा धेरै पुण्य कमाउने…
गैरआवासीय नागरिकका अपेक्षा
नागरिकता ऐन, २०६३ को अन्तिम संशोधन २०७९ को व्यवस्थाअनुसार ऐनको दफा ७क थप गरी गैरआवासीय नागरि…
शैक्षिक सुधारका लागि सामुदायिकमा भर्ना
स्थानीय तहअन्तर्गतका सामुदायिक विद्यालयमा सबै नागरिकको समान पहुँच हुनुपर्छ। विद्यार्थीको अर्थपूर्ण…
दलदलमा राजनीति !
केन्द्रमा सत्ताको फेरबदल हुनासाथ प्रदेशमा समेत सरकार परिवर्तनले संघीय पद्धति माथि नै प्रश्न उठेको छ।
कर्णालीमा औद्योगिक विकासमा ध्यान दिन जरुरी छ
कर्णाली प्रदेश भाषा, सभ्यता र संस्कृतिमा नेपालकै धनी प्रदेश हो। यो प्रदेश खस साम्राज्यको विरासत न…
उठीबासको चक्रव्यूहमा भुइँमान्छे
वर्षा सुरु हुनै लाग्दा स्थानीय सरकार जुर्मुराएका छन्। तर, त्रासमा छन्, भूमिहीन सुकुम्बासी। भूमिही…
प्रश्न प्रभावकारी परीक्षाको
व्यवस्थापकीय हिसाबले जति अप्ठेरो देखिए पनि उत्तरपुस्तिका घरघरमा लगेर जाँच्ने पद्धति रोक्नै पर्छ।