समृद्धि मार्गका तगारोहरू

राजनीति स्थिरता भएन भन्छांै किन भएन त ? कसले गर्न दिएन त ? र के कारणले राजनीति स्थिरता हुन सकेन ?

किन लम्बिँदै छ युक्रेन युद्ध ?

पुटिन, बाइडेन र जेलेन्स्कीका अभिव्यक्तिले युद्ध लामो समय लम्बिने प्रस्ट संकेत दिन्छन्।

गठबन्धनको गाँठोमा कांग्रेस कहर

लोकतन्त्रको सबैभन्दा महत्त्वपूर्ण आधार भनेको नागरिकले स्वतन्त्रतापूर्वक जनप्रतिनिधि चुन्न र चुनिन पाउने हक हो।

अनुहारभित्रका अनुहारहरू !

मानव शरीरका पाँचैं इन्द्रियहरूको केन्द्र हो, मानिसको अनुहार। अन्य अंगभन्दा सुन्दर देखिन चाहन्छ र …

उथलपुथल भइरहन्छ नमर्दासम्म... !

बाचुञ्जेल कोही मर्दैन यो संसारमा। मरेपछि कोही जीवित रहँदैन पनि। आफ्नो जीवनकालमा राम्रो काम गर…

एकीकरणदेखि सांस्कृतिक वैभवसम्म

नेपाली सेनाको विकास हुँदै जाँदा सेनाले आफू जन्मेको तिथिमिति भने बिर्सनु पक्कै न्यायसंगत हुने छैन।

अग्निपरीक्षामा उपकुलपति

अति राजनीतीकरण र हस्तक्षेपले अस्तव्यस्त बनेको त्रिविलाई सुधार गर्नुपर्ने जिम्मेवारीे छ।

शिवतत्त्व र शिवरात्रि

संसारमा पाँच मुख्य तत्त्व छन्। सृष्टि, स्थिति, संहार, तिरोभाव, र अनुग्रह ! यी पाँच तत्त्व नै ब्रह्मा…

राजनीतिमा 'कोर्स करेक्सन'

वामपन्थी दलहरू एक होऊन् भन्ने नेपाली जनताको चाहना हो।

नेपाली श्रमिक आन्दोलनका सात दशक

नेपालकै ज्येष्ठ संगठित आन्दोलन, विराटनगर श्रमिक आन्दोलनले सात दशक पार गर्न लागेको छ। जंगबहादुर …

गरिबी न्यूनीकरणमा चुकेको सरकार

सरकारले एकल अंकमा झार्ने लक्ष्य लिए पनि गरिबीको आँकडा २० प्रतिशतभन्दा बढी देखिएपछि यसले अन्योल सिर्जना गरेको छ।

कांग्रेसमा हिन्दू राष्ट्रको बहस

देशको सबैभन्दा ठूलो र पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसमा हिन्दुत्वको मुद्दाले यतिबेला ब…

जनसहभागितामूलक राजनीतिक संस्कृति

राजनीतिक संस्कृति भनेको कुनै पनि व्यक्तिको राजनीतिप्रतिको आस्था, झुकाव, मूल्यमान्यता, सोचाइ र धा…

स्टन्ट छोडौं, अवस्था सुधारौं

विगत केही वर्षयता नेपालमा मात्र नभई विश्वका विभिन्न मुलुकका  अर्थतन्त्रमा समस्या आएको छ। अन्य…

समृद्धि सपना

समृद्ध नेपाल, सुखी नेपालको नारालाई मूर्तरूप दिन राजनीतिक स्थायित्व चाहिन्छ

विश्वबजारमा स्थानीय औषधिको सम्भावना

हरेक समाज र सभ्यताले आफ्नै खालका संस्कृति विकास गरे झैं औषधिको ज्ञानको सहितको उपचार पद्धतिको व…

नैतिकताको तराजुमा नेता

राजनीतिमा जुन बिन्दुबाट इमान्दारिताको अन्त्य हुन्छ, त्यही बिन्दुबाट नैतिकताको ओरालो यात्रा आरम्भ हुन्छ।

प्रेमको ढाइ अक्षर

मानवीय जीवनमा भावनाको ठूलो भूमिका रहन्छ। प्रेम, भय, डर, खुसी, आनन्द तथा उदासी आदि मानवीय जीव…

बेपत्ताहरूले नपाएको न्याय

बेपत्ता तथा सत्य निरुपण आयोगसम्बन्धी ऐन गम्भीर प्रकृतिका मानवअधिकारका उल्लंघनकारीलाई दण्डित गर्ने …

अध्ययन बिनाको विकास नगरौं

नेपाल भूकम्प, बाढीपहिरो, डुबानजस्ता विपद्का हिसाबले उच्च जोखिममा रहेको देश हो। भूकम्पका हिसाबल…

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.