चर्को गर्मीको अर्को परिभाषा

एकभन्दा अर्को मौसम, एकभन्दा अर्काे साल भयावह बढ्दो छ। तातो बढ्दो छ। बाढी उर्लंदो छ।

तीन दिन पहाडी भूभागमा पहिरो र सहरी क्षेत्रमा डुवानको जोखिम, सतर्कता अपनाउन आग्रह

काठमाडौं : शनिबारदेखि सोमबारसम्म देशका सातवटै प्रदेशमा भारी वर्षा हुने भएको छ। जसका कारण पहा…

आगामी तीन दिन देशका यी स्थानमा हुने छ मेघ गर्जनसहित वर्षा

आज दिउँसो बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा देशका बाँकी भू-भागका  थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

‘विश्वासिलो छ पूर्वसूचना प्रणाली’

नदीको तटीय क्षेत्रमा बस्ने जनता कति जोखिममा छन् भनेर पहिले नै घरधुरी मापन गरिएको हुन्छ।

जहाँ मुसलधारे वर्षा हुन्छ

काठमाडौं : जेठ अन्तिम साताबाट मनसुन सक्रिय बनेसँगै कोसी पहाडी जिल्लामा बाढी पहिरोले ठूल…

आज कोशी र कर्णाली प्रदेशका केही ठाउँमा पानी पर्ने

यसैगरी स्थानीय वायुको प्रभावका कारण देशको पूर्वी भेगमा मौसम बदली भएको छ। स्थानीय वायुको प्रभावको कारण मौसम बदली भएको र पूर्वको तापक्रम केही घट्न सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज देशका यी ठाउँमा हल्का पानी पर्ने

मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै तथा बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

मेघगर्जन र चट्याङ्सहित पानी पर्ने

महाशाखाका अनुसार आज कोशी, बाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ। ती क्षेत्रको मौसम अहिले आंशिक बदली रहेको छ।

आउँदो मनसुनमा कम वर्षा हुने

जेठ १८ देखि असोज १३ सम्म चार महिना अवधिलाई मनसुन भनिन्छ। त्यसबेला औसतभन्दा कम वर्षा हुँदा तापक्रम वृद्धि हुने आकलन गरिएको छ।

आज देशका अधिकांश स्थानमा मौसम सफा

काठमाडौँ उपत्यकामा बिहानैदेखि पारिलो घाम लागेको छ । दिउँसो कोशी, गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।

शनिबार देशका चारवटा प्रदेशमा वर्षा हुने

काठमाडौं : शनिबार देशका चारवटा प्रदेशमा वर्षा हुने भएको छ।  मौसम पूर्वानुमान महाशाखा…

आजको मौसम : वर्षासहित चट्याङ पर्ने संभावना

काठमाडौं : हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । यसका कारण अहिले देश…

आज देशका यी ३ प्रदेशमा पानी पर्ने

मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम तथा कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ।

आज देशका पहाडी भू-भागमा मेघ गर्जनसहित वर्षा

आज मंगलबार राती कोशी, बागमती र गण्डकी  प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा  मेघ गर्जन /चट्याङ्ग सहित हल्का वर्षा हुने महशाखाको बुलेटिनमा उल्लेख छ।

यस्तो छ आइतबारको मौसम

काठमाडौं : आइतबार देशभर आंशिकदेखि सामान्य बदली रहने छ।  मौसम पूर्वानुमान महाशाखाका …

मौसमी प्रणाली पूर्वतिर फैलिँदै, यस्तो छ अहिलेको मौसमी अवस्था

काठमाडौं : हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ।  मौसम पूर्वानुमान महाशाखाका अन…

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भाव रहेको हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

देशभर पश्चिमी वायुको प्रभाव, केही ठाउँमा मेघ गर्जनसहित वर्षाको सम्भावना

काठमाडौं: नेपालका केही स्थानमा आज मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानु…

कोशी, गण्डकी र कर्णाली प्रदेशका केही भूभागमा हल्का वर्षाको सम्भावना

काठमाडौं: कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा  मेघ गर्जन /चट्याङ्…

प्रदेश १ का पहाडी भूभागमा मेघ गर्जनसहित वर्षाको सम्भावना

काठमाडौं: अहिले नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव छ। जसका कारण प्रदेश नं १ का पहाडी भूभाग…

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.