संकटमा प्रचण्ड

पछिल्लो राजनीतिक परिदृश्यमा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमध्ये को ‘पछारिने’ भन्ने अनुमान गर्न गाह्रो छ। एकले अर्कोलाई बोकेर तेस्रोलाई माथ दिने रणनीतिमा तीनै जना देखिएका छन्। एमालेसँगको गठबन्धन कायम राख्ने कि कांग्रेससँग मितेरी गाँसेर पुरानो गठबन्धन बिउत्याउने ? यो निर्णय लिन प्रचण्डले सकिरहेका छैनन्।

प्रधानमन्त्रीलाई भेटेपछि राष्ट्रपतिको प्रस्ताव लिएर महन्थ ठाकुरको टोली बालकोटमा

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीला…

नेपाललाई राष्ट्रपतिमा ओलीको प्रस्ताव

कांग्रेसलाई राष्ट्रपति दिनुभन्दा नेपाललाई बनाउनु उपयुक्त हुने निष्कर्षसहित ओलीले यो प्रस्ताव राखेको स्रोतको दाबी छ।

एमालेले उठाएको उम्मेदवार नै राष्ट्रपति बन्छ : ओली

पुर्वप्रधानमन्त्री ओलीले भने, ‘राष्ट्रपति एमालेकै हुन्छ। अहिलेको सत्ता समीकरणको जन्मकुण्डलीमै त्यसबारे स्पष्ट व्याख्या गरिएको छ।’

राष्ट्रपतिमा ओली-प्रचण्डबीच जुटेन सहमति

कांग्रेसलाई समेत लिएर राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन गर्नुपर्ने प्रचण्डको अडानपछि एमाले अध्यक्ष ओली सशंकित बनेका छन्।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता जारी

बिहीबार बिहान प्रधानमन्त्री प्रचण्ड र ओलीबीच बालुवाटार छलफल भएको हो।

एमाले अध्यक्ष ओलीसँग छलफल गर्न प्रधानमन्त्री प्रचण्ड बालकोटमा

बुधबार बिहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न प्रचण्ड बालकोट पुगेका हुन्।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेट, मन्त्रिपरिषद् विस्तारबारे छलफल

निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक गरेपछि सत्ता साझेदार दलले कसलाई उम्मेदवार उठाउने भन्ने विषयमा विभिन्न चरणमा छलफल गरिरहेका छन्। 

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.