प्रदेश २ मा जसपाका ११ सांसदले रोजे लोकतान्त्रिक समाजवादी
जनकपुरधाम : जसपाबाट अलग भएर दर्ता भएको महन्त ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका लाग…
सटर भाडामा गोलमाल, कामै नगरी भुक्तानी
जनकपुरधाम : मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत प्रादेशिक अस्पताल जनकपुरमा अपारदर्शी र मनमौजी …
अस्तव्यस्त राजर्षि जनक विश्वविद्यालय : शिक्षक संघ आन्दोलनमा
जनकपुरधाम : राजर्षि जनक विश्वविद्यालयका प्राध्यापकहरु कामकाज ठप्प गरी आन्दोलनमा उत्रिएका छन्। उनीह…
टिपरको ठक्करबाट वृद्धाको मृत्यु
जनकपुरधाम : टिपरको ठक्करबाट धनुषामा एक वृद्धाको मृत्यु भएको छ। धनुषाको विदेह नगरपालिका तिनकौ…
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान : रजिस्ट्रारको अधिकार कटौती, उपकुलपति शक्तिशाली
जनकपुरधाम : मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति र रजिष्ट्रारको जुगाँको लडाईमा कामकाज अवर…
रेल चलाउन कम्पनीको ताकेता
जनकपुरधाम : भारतबाट खरिद गरी ल्याइएको रेल लामो समयसम्म ट्रयाकमा त्रिपाल ओढाएर राखिएका बे…
जनकपुर प्रादेशिक अस्पताल: एउटै कम्पनीसँग मिल्ने मापदण्ड बनाएर नीतिगत भ्रष्टाचार
जनकपुरधाम: प्रादेशिक अस्पताल जनकपुरधाममा एमआरआई मेसिन खरिद प्रक्रियामा व्यापक अनियमितता भएको छ…
सुजिता प्रकरण: बुवाकै संलग्नतामा परिवारसहित मिलेर हत्या, ७ जना पक्राउ
जनकपुरधाम : सामाजिक मूल्य मान्यता विपरित सम्बन्धको कारण सुजिताको हत्या भएको रहस्य खुलेको छ। सुज…
कमलाको त्रास, बर्सेनि उठीबास
जनकपुरधाम : ‘बाढीले खेत बगाएर लान्छ। घर डुब्छ। चुरेबाट आएको पानीको भेलले छिनमै खेतलाई …
जनकपुरका ‘सुकुम्बासी’ मठ–मन्दिर
जनकपुरधाम : जनकपुरधाममा २३ वटा गुठीमातहतका मठमन्दिरका नाममा कुनै समय ६ हजार बिघासम्म ज…
चूरे जोगाउन हरित अभियान
जनकपुरधाम : हरित अर्थतन्त्रको आयाम र पद्धतिका आधारमा चुरेको संरक्षण गरी आर्थिक विकासमा टेवाका ल…
प्रदेश २ मा ६५.६५ प्रतिशत मात्र खर्च
जनकपुरधाम : प्रदेश २ सरकारले आर्थिक वर्ष २०७७/०७८ मा कुल बजेटको ६५.६५ प्रतिशत खर्च गरेको…
प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार : दुई मन्त्रीले लिए शपथ
जनकपुरधाम : प्रदेश २ सरकारमा दुई नयाँ मन्त्री थपिएका छन्। शनिवार माओवादी केन्द्र संसदीय दलका ने…
प्रदेश २ : दुई मन्त्रीले दिए राजीनामा
जनकपुर : प्रदेश २ सरकारका दुई मन्त्रीले राजिनामा दिएका छन्। माओवादीलाई सरकारमा सहभागी गराउन आ…
प्रदेश २ : माओवादी सरकारमा सहभागी हुने
जनकपुरधाम : प्रदेश २ मा नेकपा (माओवादी केन्द्र) सरकारमा सहभागी हुने भएको छ। नेकपा संसदीय दलक…
विकासमा बेइमानी
जनकपुरधाम : कानुनी व्यवस्थाको धज्जी उडाउँदै विकास बजेटको एक तिहाइभन्दा बढी रकम असार मसान्…
सुजिता हत्याका चार आरोपित सार्वजनिक
जनकपुरधाम : प्रहरीले महोत्तरीको लोहारपट्टी–७ की २७ वर्षीया सुजिता ठाकुरको हत्यामा संलग्न च…
नवविवाहिता युवतीको शंकास्पद मृत्यु
जनकपुरधाम : धनुषामा एक नवविवाहिता युवतीको शंकास्पद मृत्यु भएको छ।
धनुषाको बटेश्वर गा…
सुजिता वेपत्ता प्रकरण : शौचालयको टयांकीमा भेटियो शव
जनकपुरधाम : गत जेठ १९ गतेदेखि हराएकी महिलाको शव भेटिएको छ। महोत्तरीको लोहारपट्टी नगरपालिका …
कमिसनमा ठेक्का पार्न पटक-पटक बोलपत्र संशोधन
जनकपुरधाम : धनुषाको औरही गाउँपालिकाले चाहेजति कमिशन लिएर भनेकै ठेकेदारलाई ठेक्का पार्न एउटै…