गोविन्द महतो

गोविन्द महतो

Total Post: 981

वैशाख ४, २०८१ मंगलबार

क्यामेरा फोड्ने र माइक भाँच्नेसँग क्षतिपूर्ति भराउन सभामुखको निर्देशन

जनकपुर : मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले क्यामरा फोड्ने र माइक भाँच्ने सांसदसँग क्षतिपूर्ति…
वैशाख ४, २०८१ मंगलबार

मधेसका मुख्यमन्त्री यादवले चौथोपटक पाए विश्वासको मत, प्रतिपक्षीको बहिष्कार

जनकपुर : मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले चौथो पटक विश्वासको मत पाएका छन्। मुख्यमन्त्र…
वैशाख ४, २०८१ मंगलबार

मधेस प्रदेशसभा बैठक दोस्रोपटक स्थगित, प्रतिपक्षी दलको अवरोधले माइक भाँचियो/क्यामेरा फोडियो

जनकपुर : मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवको दोस्रो पटक पनि विश्वासको मत लिने प्रयास अस…
वैशाख ४, २०८१ मंगलबार

मधेसमा लोसपाका मन्त्रीले दिए राजीनामा, सरकारलाई दिएको समर्थन पनि फिर्ता लिँदै

जनकपुरधाम : लोकतान्त्रिक समाजवादी पार्टीले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी …
वैशाख ४, २०८१ मंगलबार

मधेस प्रदेशसभामा जनमत-एमालेबीच चर्काचर्की, सप्तरी घटनाको छानबिन माग गर्दै अवरोध गरेपछि बैठक स्थगित

जनकपुरधाम : मधेस प्रदेशसभाका सांसदहरूबीच प्रदेशसभा बैठकमा चर्काचर्की भएको छ। मुख्यमन्त्री सरोजकु…
चैत २६, २०८० सोमबार

जनकपुरमा दिनदहाडै छुरा प्रहार गरी युवकको हत्या

जनकपुरधाम : जनकपुरमा दिनदहाडै छुरा प्रहार गरी युवकको हत्या गरिएको छ। जनकपुरधाम उप-महानगरपाल…
चैत २५, २०८० आइतबार

सुरक्षाकै टाउको दुखाइ ‘घुमुवा’ प्रहरी

जनकपुरधाम : महोत्तरीको इलाका प्रहरी कार्यालय गौशालाका घुमुवा प्रहरी शिवजनम यादव साइकलमा सामान…
चैत १९, २०८० सोमबार

व्यापारीको मोबाइल र रकम लुट्ने ‘घुमुवा’ प्रहरी पुर्पक्षका लागि जेल चलान

जनकपुरधाम : धनुषामा एक व्यापारीको मोबाइल र दुई लाख रुपैयाँ लुटने दुई ‘घुमुवा’प्…
चैत १३, २०८० मंगलबार

माध्यमिकी परिक्रमा : मिथिलाको महाकुम्भ

जनकपुरधाम : टाउकोमा खानपिनका सामग्री। एक हातमा ओढ्ने–ओछ्याउनेसहितका लत्ताकपडा। अर्को हात…
चैत १३, २०८० मंगलबार

‘महामुर्ख’ बने सभामुख मण्डल

जनकपुरधाम : जनकपुरधाममा एउटा यस्तो महोत्सव हुन्छ, जहाँ महामुर्ख बन्न तछाड मछाड हुन्छ। जो सबैंका…
चैत १२, २०८० सोमबार

सभामुख रामचन्द्र मण्डल ‘महामुर्ख’

जनकपुरधाम : जनकपुरधाममा एउटा यस्तो महोत्सव हुन्छ, जहाँ महामुर्ख बन्न तछाड मछाड हुन्छन्। जो सबैको…
चैत १०, २०८० शनिबार

मधेश सरकारमा थपिए ३ मन्त्री

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिमण्डल विस्तार गरेका हुन्। शनिबार ने…
चैत ५, २०८० सोमबार

कांग्रेसका मन्त्री बर्खास्त, एमालेका सरोज यादव बने भौतिक पूर्वाधार मन्त्री

जनकपुरधाम : मधेश सरकारमा एमालेको प्रवेश भएको छ। नेपाली कांग्रेसको मन्त्रीलाई बर्खास्त गर्दै एमाल…
फागुन २७, २०८० आइतबार

सीके, हृदेश र वृषेशबीच सहकार्यको सहमति

जनकपुरधाम :  तराई मधेश केन्द्रित तीन दलबीच आपसी समझदारी तथा सहकार्य गर्ने सात बुँदे सहमत…
फागुन २५, २०८० शुक्रबार

२ महिला मात्रै मन्त्री

जनकपुरधाम : नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि हरेक क्षेत्रमा ३३ प्रतिशत महिला सहभागि…
फागुन २०, २०८० आइतबार

स्कुल बसको ठक्करबाट २ महिलाको मृत्यु, स्थिति तनावग्रस्त

जनकपुरधाम : जनकपुरमा स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। जनकपुरको एंजल्स स्कुल बसको ठ…
फागुन २०, २०८० आइतबार

स्कुल बसको ठक्करबाट महिलाको मृत्यु, ५ जना घाइते

जनकपुरधाम : स्कुल बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। जनकपुरधाम स्थित एञ्जल्स स्कुल बसको ठक्क…
फागुन १७, २०८० बिहीबार

धनुषा शहिदनगर नगरपालिकाका पूर्व मेयरसहित १२ जनाले पाए सफाइ

जनकपुरधाम : धनुषाको शहिदनगर नगरपालिकाका तत्कालीन मेयर उदयकुमार बरबरिया (यादव) सहित मुद्दा ल…
फागुन ६, २०८० आइतबार

मधेसका मुख्यमन्त्री यादवले पाए तेस्रो पटक विश्वासको मत

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले तेस्रो पटक विश्वासको मत पाएका छन्। मुख्य…
फागुन ६, २०८० आइतबार

मुख्यमन्त्रीले क्षमा माग्नुपर्ने भन्दै जनमत पार्टीले प्रदेशसभा बैठक चल्न दिएन

जनकपुरधाम : जनमत पार्टीले मधेश प्रदेश सभाको बैठक अवरुद्ध गरेको छ। मधेश प्रदेशका मुख्यमन्त्री सरो…
Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.