अजवी पौड्याल

अजवी पौड्याल

Total Post: 1113

जेठ ८, २०८० सोमबार

प्रहरीले सरकारी वकिललाई बुझायो नक्कली भुटानी शरणार्थी प्रकरणको प्रतिवेदन

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरण प्रतिवेदनको फाइल प्रहरीले सरकारी वकील कार्यालयलाई बुझा…
जेठ ८, २०८० सोमबार

उजुरी थपिँदै, प्रतिवेदन ‘आज’बुझाउने

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीका अनुसार अहिलेसम्म १ सय ११ जनाको उजुरी परेको छ।
जेठ ७, २०८० आइतबार

नक्कली भुटानी शरणार्थी प्रकरण : पक्राउ परेकाहरूलाई थप तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकालाई थप तीन दिन हिरासतमा राख्न  जिल्…
जेठ ७, २०८० आइतबार

नक्कली भुटानी शरणार्थी प्रकरण : म्याद थपका लागि १६ जनालाई जिल्ला अदालत काठमाडौं लगियो

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई जिल्ला अदालत काठमाडौं लगिएको…
जेठ ७, २०८० आइतबार

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन अध्ययन गर्न ८ सदस्यीय टोली गठन

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन अध्ययन गर्न सरकारी वकिलको कार्यालय…
जेठ ५, २०८० शुक्रबार

८ करोड बढी ठगी गर्ने कांग्रेस नेता पक्राउ

काठमाडौं : नेपाली कांग्रेसका महासमिति सदस्य कृष्णमुरारी गुरुङ पक्राउ परेका छन्। साढे ८ करोड बढ…
जेठ ५, २०८० शुक्रबार

भुटानी शरणार्थी नेता नै समातिए ‘नक्कली’ धन्दामा

काठमाडौं : भुटानी शरणार्थी नेता टेकनाथ रिजाल नै नेपालीलाई शरणार्थी बनाएर अमेरिका पठाउन…
जेठ ४, २०८० बिहीबार

१७ वर्षीय किशोरद्वारा बालिकाहरूको अश्लिल भिडियो संकलन र ब्ल्याकमेलिङ

काठमाडौं : बारा जिल्ला घर भएका यादव थरका उनी भर्खर १७ बर्षका भए । उनी हाल घट्टेकुलोमा रहेको ए…
जेठ ४, २०८० बिहीबार

अनुसन्धान छिटो सक्न प्रहरीलाई दबाब

काठमाडौं : भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बालकृष्ण खाँण र टोपबहादुर रायमाझीसहित १…
जेठ ३, २०८० बुधबार

रायमाझी, खाँणसहित १४ जनालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १४ जनालाई थप तीन दिन हिरासतमा राखेर अ…
जेठ ३, २०८० बुधबार

तारकेश्वरमा बस र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु, स्थानीय आक्रोशित

काठमाडौं : तारकेश्वरको जरंखुमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका …
जेठ २, २०८० मंगलबार

रेशम चौधरी छुटेनन्, जन्मकैदको फैसला सर्वोच्चबाट सदर

काठमाडौं :  टीकापुर घटनामा रेशम चौधरीलाई जन्मकैदको सजाय हुने गरी कैलाली जिल्ला अदालत र…
जेठ १, २०८० सोमबार

शरणार्थी प्रकरणमा आफ्नो नाम मुछिएपछि प्रहरीमा पुगे कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम मुछिएपछि नेपाली कांग्रेसका पूर्व…
वैशाख ३०, २०८० शनिबार

फरार टोपबहादुर ‘भेट्नै सकस’

काठमाडौं : नक्कली शरणार्थी प्रकरणमा नाम जोडिएपछि पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझी फरार र…
वैशाख २९, २०८० शुक्रबार

पूर्वगृहमन्त्री खाँणलाई हिरासतमा विशेष सुविधा

सामान्यतया कुनै अपराधमा संलग्न भएको आरोप लागेपछि नियन्त्रणमा लिएको व्यक्तिलाई प्रहरीले हतकडी लगाउँछ। तर, पक्राउ परेपछि प्रहरी कार्यालय ल्याउँदा होस् या जिल्ला सरकारी वकिलको कार्यालयमा लैजाँदा होस् या म्याद थप गर्नको लागि जिल्ला अदालत लैजाँदै गर्दा उनको हातमा प्रहरीले हतकडी लगाएन।
वैशाख २८, २०८० बिहीबार

...अनि समातिए पूर्वगृहमन्त्री खाँण

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिएका कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँ…
वैशाख २७, २०८० बुधबार

नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ

खाँणलाई प्रहरीले आज बिहान निवासबाट नै गिरफ्तार गरेको हो।
वैशाख २६, २०८० मंगलबार

नक्कली भुटानी शरणार्थी प्रकरणमा थप दुई जना पक्राउ

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा थप दुई जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूलाई काठम…
वैशाख २६, २०८० मंगलबार

उपत्यकामा बढ्दो आर्थिक अपराध

उपत्यकाको तीन जिल्लामध्ये काठमाडौंमा हुने आर्थिक अपराधको दर निकै उच्च छ।
वैशाख २५, २०८० सोमबार

झुक्काएर लिए नागरिकता, उपत्यकामा खोले मिठाई पसल

अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी रवीन्द्र रेग्मीका अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले करिब साढे ३ महिनाको अनुसन्धानबाट भारतीय नागरिकहरूले नक्कली कागजात पेस गरी नागरिकता लिएको तथ्य बाहिर ल्याएको हो।
Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.