सलमान खान

सलमान खान

Total Post: 691

वैशाख २८, २०७७ आइतबार

भारतमा अलपत्र नेपाली भन्छन् : सरकारले हामो दु:खलाई बेवास्ता गर्‍यो

भैरहवा : भारतमा रोजगारीका लागि नेपाली मजदुरहरु कोरोना संक्रमणका कारण स्वदेश फर्किने क्रम बढेक…
वैशाख २४, २०७७ बुधबार

रोग प्रतिरोधात्मक शक्ति बढाउन क्वारेन्टाइनमा योगा

भैरहवा : रुपन्देहीको एक क्वारेन्टाइनमा योगा गराउन सुरु गरिएको छ । रोगबाट लड्न सक्ने क्षमता विका…
वैशाख २४, २०७७ बुधबार

रुपन्देहीका संक्रमितको सम्पर्कमा आएका २४ जनाको कोरोना रिपोर्ट 'नेगेटिभ'

भैरहवा : रुपन्देहीको कोटहीमाई गाउँपालिकाको २५ वर्षीय कोरोना संक्रमित युवाको सम्पर्कमा आएका सबै…
वैशाख २३, २०७७ मंगलबार

सुस्त मनस्थितिका पुरुषलाई अभद्र व्यवहार गर्ने पक्राउ

भैरहवा : रुपन्देहीमा सुस्त मनस्थितिका पुरुषलाई अभद्र  व्यवहार गर्ने अर्का एक पुरुष पक्राउ पर…
वैशाख २१, २०७७ आइतबार

भैरहवा प्रयोगशालामा कोरोना परीक्षण रोकियो

भैरहवा : भैरहवामा स्थापना गरिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा कोरोनाको परीक्षण रोकिएको छ । प्र…
वैशाख २१, २०७७ आइतबार

रुपन्देहीमा संक्रमितको सम्पर्कमा आएका १० जनाको कोरोना रिपोर्ट 'नेगेटिभ'

भैरहवा : रुपन्देहीको कोटहीमाई गाउँपालिका १ का २५ वर्षीय कोरोना संक्रमित युवाको ‘डाइरेक्ट कन्ट्य…
वैशाख २१, २०७७ आइतबार

भारतबाट लुकिछिपी भित्रिँदै

भैरहवा : सीमामा सुरक्षाकर्मी परिचालन गरी आवतजावत रोकिए पनि भारतमा रोजगारी गर्न गएका नेप…
वैशाख २०, २०७७ शनिबार

संक्रमितको 'कन्ट्याक्ट ट्रेसिङ' : मर्चवारका २१ जना क्वारेन्‍टाइनमा

भैरहवा : रुपन्देहीको कोटहीमाई गाउँपालिकाको २५ वर्षीय कोरोना संक्रमित युवाको सम्पर्कमा आएका २१ …
वैशाख १९, २०७७ शुक्रबार

कोरोना पुष्टि भएपछि रुपन्देहीको पुर्निहवा सिल

भैरहवा : रुपन्देहीमा एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि पुर्निहवा गाउँ सिल गरिएको छ । …
वैशाख १६, २०७७ मंगलबार

तरकारी लिन बारीमै पुग्छन् उपभोक्ता

भैरहवा : तरकारीको सहज उपलब्धता नभएपछि सर्वसाधरण तरकारीका लागि किसानको खेतबारीमै पुग्न थालेका…
वैशाख १४, २०७७ आइतबार

भैरहवामा विपन्न वर्गसहित‘फ्रन्टलाइनर’लाई निःशुल्क खाना

भैरहवा : लकडाउनका कारण समस्यामा परेका सर्वसाधरणलाई निःशुल्क खाना खुवाउन सुरु गरेको छ । भैरहव…
वैशाख १२, २०७७ शुक्रबार

भारतीय क्वारेन्टाइनमा बसेको २४ दिनपछि नेपाल प्रवेश

भैरहवा : भारतीय सीमा नाकाको क्वारेन्टाइनमा बसेका नेपालीलाई स्वदेश ल्याउन थालिएको छ। रुपन्देहीक…
वैशाख ९, २०७७ मंगलबार

लकडाउनले सुनसान शान्ति भूमि लुम्बिनी (फोटो फिचर)

भैरहवा : शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई विश्व शान्तिको मुहान मानिन्छ । पर्यटकको…
वैशाख ७, २०७७ आइतबार

सरकारलाई मजदुरको प्रश्न : लकडाउनले घरमा बसियो, परिवारको उपचार कसरी गर्ने ? (भिडियो)

भैरहवा : दैनिक ज्यालादारी गर्ने मजदुरहरु लकडाउनको पालना गर्दै घरमा ‘बन्द’ छन् । मजदुरी गर्न नपा…
वैशाख ५, २०७७ शुक्रबार

लकडाउनमा मर्चवारवासीको विजोग : भन्छन् - 'सरकार ! कि जहर खुवाएर मारिदे कि बाँच्न दे' (भिडियाे)

भैरहवा : रुपन्देहीको मर्चवार क्षेत्र । विकट र पिछडिएको छ । तीनवटा गाउँपालिका छन् । यहाँका बासि…
वैशाख ४, २०७७ बिहीबार

सीमामा दिनरात निगरानी

भैरहवा : भारतमा कोरोना संक्रमण बढ्दै गएपछि प्रदेश ५ का नाकाहरुबाट नागरिक भित्रिन नदिन कडा निग…
वैशाख २, २०७७ मंगलबार

कोरोनाबारे अफवाह फैलाउनेको सूची तयार गर्दै रुपन्देही प्रहरी

भैरहवा : विश्वमा फैलिएको महामारी कोरोना भाइरसबाट मुलुकमा संक्रमितको संख्या बढ्दै गएको छ। कोरो…
चैत ३०, २०७६ आइतबार

लकडाउनमा सीमा निगरानी (फोटोफिचर)

भैरहवा : भारतमा कोरोना संक्रमण बढ्दै गएपछि यहाँको सीमा नाकामा उच्च सतर्कता अपनाइएको छ ।भारतसँ…
चैत ३०, २०७६ आइतबार

लुम्बिनी क्षेत्रमा प्रदूषण घट्यो

भैरहवा : काठमाडौंभन्दा पनि उच्च प्रदूषण रहने लुम्बिनी क्षेत्रको वायु स्वच्छ भएको छ। सरकारले …
चैत २९, २०७६ शनिबार

खान नपाएर रुन थाले गरिबहरु

भैरहवा : संघीय सरकार सिंहदरबारमा बसेर निर्णय गर्दै बसेको छ। गाउँका सिंहदरबार अधिकांश आफ्नो म…
Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.