मिलेर सिध्याओ
उनले भनें, ‘विषयको ज्ञान नै नभएको मान्छे किन जान लागेको बेकारमा। अरू सांसद होलान् त्यसो भए त्यस विषयमा ज्ञान भएका ?’ प्रष्ट्याउँदै भनें, ‘त्यसो हैन। जे भए पनि घुम्न पाइन्छ, डलरमा भत्ताा पाइन्छ। उपलब्धि नै हुन्छ।’
बुझ्नु पर्थ्यो नि
मित्र कड्किए, ‘त्यसो भए वाद छुट्याएर लेख्नु पथ्र्यो नि। किन त्यो शब्द समाज, माक्र्स, लेनिन माओसँग जोडेर लेखेका त ? छुट्टै लेखेका भए कसले के भन्थ्यो र !’
राजसी बिहे
मित्र सुपर्णखा एक बिहान मेरा घरमा टप्किए। त्यसो त हामीबीच आउने र जाने पहिलेदेखि नै चलिरहेकै ह…