अहंकारको खरानीमा सत्ता !
केही दिनपछि आज बिहानै म फेरि मेरा बालसखाकहाँ पुगें। मलाई राम्ररी थाहा छ– सच्चा मित्र द…
मित्र निरो नै हुन् त !
मलाई झोक चल्यो। भनिदिएँ, ‘भो गर्यौ व्यवस्थापन ! देश भड्खालोमा जाकिन लागिसक्यो। तिमी यो मेचमा बसिरह्यौ भने देश जलिरहँदा बाजा बजाइरहने रोमका सम्राट् निरो जस्तै तिमी या त कतै लुकेर खुसी मनाइरहेका हुन्छौ या कतै विदेशमा पलायन भइसकेका हुन्छौ।’
मनपरी नै मेरो लक्ष्य
कुम्भले भने, ‘हाम्रो समूहका त्यत्रा मान्छेलाई के गर्ने नि हजुर ?’ मित्रले धम्कीको भाषामा बोले, ‘सबैको ठेक्का लिएर साध्य हुन्छ ? तिनका विषयमा चिन्ता गर्यौ भने तिमीलाई पनि छाड्नु पर्ने हुन्छ।’ मलाई अति भयो। म मित्रलाई नभेटी हिँडें।
म अति सहनशील छु
सुपर्णखालाई कसै गरे पनि आफ्नो समूहमा ल्याउन सकिएन। धेरै प्रयत्न गरें। तैपनि प्रयत्न त छाड्नु भएन …
आफू भलो त जगत् भलो
त्यत्रो उँचो स्थानमा बसेर पनि मेरा मित्र कहिलेकाहीँ मकहाँ टुप्लुक्किहाल्छन् । हुन त मलाई त्यसको का…
औषधि छैन र ?
मेरा पल्लाघरका छिमेकी जसलाई मानिसहरू उनको वास्तविक नामभन्दा सुलसुले उपनामले बढी चिन्छन्। आजसम्म…
प्रतिबद्धता : काँचो कि पाको ?
पछिल्तिरका एकजनालाई साह्रै झोक चलेछ, चिच्याए, ‘एई, बेमान, बेमानीको रकम खाएर साउनको मुला झैं फुलेको छस्, गुड्डी हाँक्छस्।’ मञ्चबाट डनजस्ता लाग्ने केही पहलमान कुद्दै अगाडि बढे। अब पर्यो बित्याँस !
क्रान्तिकारीहरूको डम्फु
नामा घाम तापिरहेको थिएँ। अचानक सुपर्णखा देखा परे। मुस्कुराउँदै उनले भने, ‘ए यहाँ पो र…
जदौ, महाराज
बिहानै म सुपर्णखाकहाँ गएँ । आमा देखिनु भो । मैले बोल्नु अगाडि नै उहाँले भन्नुभो, ‘आउ, …
स्तरअनुसारको माग्ने
आज बिहानै म सुपर्णखाको घर गएँ। हामीलाई चिन्ने सबैलाई थाहा छ, हामी बालशखा हौं। केटाकेटीमा हा…
चेत आए पो !
धेरै भइसकेको थियो मित्र सुपर्णखा र म कतै घुम्न नगएको। आज मैले नै निम्ता गरें उनलाई घुम्न जान। …
बिरालो गयो
सुपर्णखाले मलाई रोक्दै भने, ‘सबैबाट यस्तो विरोध भइरहेको छ, फिर्ता गरिदेऊन त त्यो दान । बेकारमा किन सबको विरोध सहन्छौ ?’ ‘त्यो विरोध अरू कारणले हो र ! आफूले नपाएकाले क्रोधको ज्वाला दन्काएको हो’, मैले थपें।
अर्थ फेरिएछ
केही दिनअघि एक ठाउँमा मैले भाषण गरेको थिएँ। त्यही दिन मेरा मित्र सुपर्णखाले पनि कुनै अर्कै ठा…
यस्तो पनि घूस हुन्छ !
आज बिहान म सुपर्णखाको घर गएँ। चियापछि उनले पाँचवटा चकलेट ल्याएर दिए। विदेशी चकलेट रहेछ। सोध…
एउटा संवाद
जतिसुकै रिसाए पनि नसकिने रहेछ बालसखासँग। माया लागिहाल्दो रहेछ। उनलाई पनि मेरो माया लाग्छ भन्…
कसैसँग मेल खाएमा सन्जोगमात्र हुनेछ
एकदिन साँझपख सुपर्णखाले मेरो निवासलाई पवित्र पारिदिए। अचम्मै भयो किनभने साँझमा उनी कहिले झुल्…
जिम्मेवारीको यथार्थ
आज फेरि मलाई मित्र सुपर्णखाको घर जान मन लाग्यो। गएँ। उनीसँग भेट त भएन। प्रायः घरमा हुने भए पो…
विकासका कुरा
आज बिहानै म मित्र सुपर्णखाकहाँ पुगें क्रुद्ध मुडमा। कोठाभित्र पस्नेबित्तिकै आफ्नो क्रोधित मुद्रा प्र…
छाड्ने छैन म त !
‘हैन, आफू संलग्न देखिने गरी थोडा जो गर्छु र म। एउटा न एउटा बिंगा लगाएर कानुनी तरिकाले सजाय दिने हो नि ! जेलमा सडेपछि बल्ल चाल पाउँछन्।’ अकस्मात यो सोच आउन पुगेकोमा म मख्ख पर्छु। मित्र रोक्न खोज्दै थिए, म भने खुसी हुँदै हिँडे।